हलिउडका थुप्रै रेड कार्पेटमा आफ्नो हट अवतार प्रदर्शन गरिसकेकी छिन्, अभिनेत्री प्रियंका चोपडाले । उनै, प्रियंका एक पटक फेरि हलिउडको एक प्रतिष्ठित समारोहमा पुगेकी छिन् ।

‘मेट गाला २०१७’ मा उनी बोल्ड लुकमा पुगिन् । राल्फा लाउरेनले तयार पारेको पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन् । आधा भन्दा बढी खुलेको पहिरनमा प्रियंकाको रेड कार्पेट उपस्थितीले पश्चिमेली मिडियामा पनि राम्रो स्थान पाइरहेको छ ।

For More videos Log on to Mazzako TV