बलिउड हट डीभा मलाइका अरोरा खान र निर्माता तथा निर्देशक अरवाज खानको डिभोर्स भैसकेको छ । यी दुइको बिहे भएको बिहिबार १८ बर्ष पनि पुरा भएको छ । यी दुइको १३ बर्षका छोरा पनि छन् ।

तर, अहिले यी दुइ एकसाथ बस्दैनन् । अरवाज आफ्नै दुनियाँमा व्यस्त छन् भने मलाइका पनि आफ्नै शैलीमा करिअरलाई अगाडि बढाइरहेकी छिन् ।
उनै, मलाइकाले अरवाज आज पनि आफ्नो परिवारको सदस्य भएको बताएकी छिन् । उनले भनिन्–‘अरवाज आज पनि मेरो परिवारका सदस्य हुन् ।’
मलाइका र अरवाज अहिले पनि एकसाथ बिदा मनाइरहेको अवस्थामा भेटिन्छन् ।

For More videos Log on to Mazzako TV