दीपक राई वान्तवाको संगीत, स्वर तथा शब्दमा ‘तिमी नै’ बोलको गीति भिडियो रिलिज भएको छ । सम्पदा बाँनिया र सुशिल काफ्लेको मोडलिङ रहेको गीतको भिडियोलाई मोडल काफ्लेले नै निर्देशन गरेका हुन् । भिडियो :

मिलन शंकरको छायाँकन रहेको भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका छन् । सुन्दर लोकेशनमा खिचिएको भिडियो राम्रो बनेको छ ।

For More videos Log on to Mazzako TV