नायिका प्रियंका कार्कीसँगको प्रेममा कारण चर्चामा रहेका नायक आयुष्मान देशराज जोशी अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ । सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोमा आयुष्मानसँग तनुजा गुरुङ फिचरिङ छिन् । भिडियो हेर्नुस् :

‘तिम्रो आँखामा’ बोलको गीति भिडियोको निर्देशन सागर राजले नै गरेका हुन् जसले ‘पानी पर्यो’ जस्तो सुपरहिट गीतको भिडियो निर्देशन गरेका थिए । सार्वजनिक सागरको नयाँ भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र कृष्ण पाण्डेको सम्पादन छ । भिडियोका निर्माता जय मल्ल र नविन मल्ल हुन् ।

For More videos Log on to Mazzako TV