फिल्म ‘पर्व’ को प्रेसमिटमा नायिका नम्रता श्रेष्ठका प्रेमी दावा शेर्पा पनि उपस्थित थिए । दरबारमार्गस्थित क्युज सिनेमा हलमा नम्रता र दावा हात समाउँदै पुगेका थिए । नायक कोशिस क्षेत्री कालो कोट र जिन्समा ठाँटिएका थिए भने नायिका माला लिम्बु रातो वन पिसमा हट देखिएकी थिइन् ।

निर्देशक दिनेश राउत कोट र पाइन्टमा उपस्थित थिए । निर्माता सुवास गिरी, फिल्मकी कलाकार जेविका कार्की, क्यामेरा पर्सन राजेश श्रेष्ठ लगायत फिल्मको टिम प्रेसमिटमा उपस्थित थियो । मज्जाको अनलाइन डटकमका क्यामेरा पर्सन उद्धव रसाईलीले ‘पर्व’ प्रेसमिटमा क्लिक गरेका  ६ तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

For More videos Log on to Mazzako TV