प्रेमको चर्चाले रंगिएको जोडी सुशान्त सिंह राजपुत र कृती सेनन अभिनित फिल्म ‘रब्ता’को ट्रेलर सार्वजनिक भएपछि यसले खुबै चर्चा पाइरहेको छ ।

यो जोडीले ट्रेलरबाट चर्चा पाइरहँदा एक कलाकारलाई भने धेरैले चिनेका छैनन् । आखिर, को हुन् ती कलाकार जसले छोटो भूमिकाका लागि आफूलाई यसरि बदलिदिएका छन् ।

उनी हुन् कलाकार राजकुमार राओ । हो, यो फिल्मका लागि उनले यति धेरै मिहिनेत गरेका छन् कि, यती ह्यान्डसम हिरो बुढो मानिस देखिएका छन् । उनको यो परिवर्तलाई अभिनेता अमिताभ बच्चनको ‘पा’ पछिको उत्कृष्ट ट्रान्सफर मानिएको छ । राजकुमार आफैले ट्विट गरेर यो कुराको जानकारी दिएका हुन् ।

For More videos Log on to Mazzako TV