बलिउडमा समेत ख्याति कमाउन सफल गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । सागर राजको निर्देशनमा बनेको भिडियोमा मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ । भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफै फिचारिङ भएका छन् । भिडियो हेर्नुहोस् :

नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो ।

सुवासले बलिउडमा छ सय भन्दा बढी गीत रेकर्ड गर्नुका साथै २००० ठुला स्टेज कार्यक्रमहरु गरिसकेका छन् । सुवास लाई सुभकामाना दिन कार्यक्रममा अभिनेता गौरभ पहारीको समेत उपस्थिति थियो ।

For More videos Log on to Mazzako TV