आइपिएलकी संचालिका तथा गायिका शिवानी दांडेकरले एक म्यागेजिनका लागि हट फोटोसुट गराएकी छिन् । ‘मेक्सिम इन्डिया’ नामक म्यागेजिनका लागि उनले गराएको फोटोसुटमा उनी निकै हट देखिएकी छिन् ।

उनले फोटोसुटका क्रममा टपलेस पोज पनि दिएकी छिन् । भारतको पुणेमा जन्मिएपनि शिवानी अष्ट्रेलियामा हुर्किएकी हुन् । उनले हिन्दी र केहि मराठी फिल्मका लागि आवाज दिइसकेकी छिन् ।

‘शानदार, रोय’ जस्ता फिल्ममा उनले विशेष भूमिका समेत निर्वाहा गरेकी छिन् । उनै, शिवानीले सोनाक्षी सिन्हा अभिनित फिल्म ‘नुर’मा पनि विशेष भूमिका निर्वाहा गरेका छन् ।

For More videos Log on to Mazzako TV