नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार दीपक क्षेत्रीको उपचारका लागि अमेरिकाबाट दुई दिनमा करिब साढे आठ लाख रुपैयाँ सहयोग रकम उठेको छ । स्वरनलीमा मासु पलाएका कारण केही बर्षदेखि आफ्नो आवाज गुमाएर निकै मुश्किलले मात्र बोल्न सक्ने कलाकार दीपक क्षेत्रीको उपचारमा संसारभरिका नेपालीहरु लागि परिरहेको बेला अमेरिकामा पनि यो अभियान चलाईएको हो ।

चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलको पहलमा अमेरिकामा थालिएको यो अभियानमा अमेरिकामा  रहेका कलाकार, संचारकर्मी तथा शुभचिन्तकहरुले क्षेत्रीको उपचारका लागि सहयोग गरिरहेका छन् । फेसबुकबाट थालिएको यो सहयोग अभियान यतिबेला गोफण्ड नामक बेभसाईटबाट समेत सञ्चालन गरिएको निर्देशक पोख्रेलले मज्जाको अनलाईनलाई जानकारी गराए । यो समाचार तयार पारुन्जेलसम्ममा  फेसबुक अभियान मार्फत $ ६,२०० र Gofundme मा $ २,२१६ गरी कुल $ ८,४१६ (करीब ८ लाख ४५ हजार रूपैयाँ)  जम्मा भैसकेको छ ।

तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका दीपक क्षेत्रीले पछिल्लो समय बिरामी अवस्थामै ‘झोला’ र ‘सेतो सूर्य’मा अभिनय गरेका थिए ।

फेसबुक अभियान मार्फत सहयोग गर्नेहरूको पहिलो चरणको नामावली

1. Jal Shah $500
2. Anupama Prasai $200
3. Prema Shah $151
4. Dilip / Manju Rayamajhi $150
5. Raj Ballav Koirala $150
6. Kabita Shrestha $105
7. Abhaya Chand $105
8. Sajja Mainali $101
9. Arunima Lamsal $101
10. Mukesh Dhakal $100
11. Shushank Mainali $100
12. Suresh Darpan Pokharel $100
13. Badri Lamichhane $100
14. Saranga Shrestha $100
15. Joes Pandey $100
16. Bikrant Basnet $100
17. Shyam Bhattarai $100
18. Mukesh Acharya $100
19. Kiran Pratap kc $100
20. Kristi Mainali $100
21. Niraj Baral $100
22. Anu / Dhurba Onta $100
23. Bishal Dhungana $100
24. Nandita KC $100
25. Dipak Adhikari $100
26. Suman Gaire $100
27. Dipak Pandey via Kabita Shrestha $55
28. Mohan & Sadiksha Karki Bista $51 via Kabita Shrestha
दोस्रो चरणको नामावली
1. Ambika Gurung $200
2. Nistha Shah $200
3. Shankar/Richa Ghimire $157
4. Tejindra KC $151
5. Raju Bajaj $101
6. Arjoon KR (Mazzako TV) $100
7. Krishna Chapagain $101
8. Sanjib Bimali $101
9. Krish Rizal $100
10. Gopal Raut $100
11. Pabita Pariyar $101
12. Rajeshnath $50
13. Jiwan Luitel $101
14. Raj Magar $101
15. Bimlesh Adhikari $101
16. Navaraj Shrestha $101
17. Hari Upreti $50
18. Babu Bogati $101
19. DP Sharma $ 202
20. Pooja/Raju Lama $100
21. Suman Dahal $100
22. Raj Kumar Kafle $51
23. Rajani Thapa $101
24. Saujanya Subba $110
25. Jaswant Dev Shrestha $100
26. Megh Singh Adhikari $100
27. Anju Thapaliya Sharma $50
Gofundme मा आर्थिक सहयोग गर्नेहरुको नाम  https://www.gofundme.com/qffc4  मा हेर्न सकिनेछ ।
For More videos Log on to Mazzako TV