जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ को ‘माया माया’ बोलको गीतको कभर भिडियो बनेको छ । अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा युवा पुस्तामा निकै नै लोकप्रिय कार्टुन क्रिउले कभर भिडियो बनाएको हो । भिडियो यस्तो बनेको छ :

अनिल योञ्जनको लेखन तथा निर्देशन रहेको फिल्म ‘डायरी’ मा रेखा थापा, छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । फिल्मी करिअरमा रेखा पहिलो पटक ‘डायरी’ मा भिलेनको भूमिकामा प्रस्तुत भएकी छिन् । ट्रेलर रिलिज भएसँगै फिल्मको थप चर्चा चुलिएको छ ।

For More videos Log on to Mazzako TV