हालसम्मकै महंगो रकममा फिल्म ‘छक्का पञ्जा २’ को ग्लोबल राईट्स बिक्रि भएको छ । हाइलाईटस नेपालले एक करोडमा फिल्मको ग्लोबल राइट्स लिएको निर्माता दिपकराज गिरीले बताए । हाईलाइटस नेपाल र फिल्म निर्माण कम्पनी आमा सरस्वती गीतादेवी फिल्मस् प्रालिबिच मंगलबार मात्रै सम्झौता भएको छ ।

दिपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा २’ लाई हाइलाईट्स नेपालले हालसम्मकै सर्वाधिक महंगो रकममा ग्लोबल राइटस् लिएको हो । यसअघि फिल्म ‘लुट २’ र अनमोल केसीको आउने फिल्म ‘कृ’ लाई उसले ८० लाखमा ग्लोबल राइटस खरिद गरेको थियो । ‘छक्का पञ्जा’ ले गरेको सर्वाधिक व्यापार (१७ करोड ग्रस) र टिमअपलाई लिएर हाइलाइटस नेपाल ‘छक्का पञ्जा २’ माथि यति महंगो रकम तिर्न तयार भएको हो । असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा २’ को नेपाली नयाँ वर्षमा सम्पूर्ण कलाकार तय भएर बैशाखको दोश्रो सातादेखि छायाँकन सुरु हु

For More videos Log on to Mazzako TV