चर्चित गायीका अन्जु पन्तको स्वर रहेको ‘तिम्रो पाइला संगसंगै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘बाटो’ एल्बममा समावेश उक्त गीतमा आलोक श्रीको संगीत तथा अशोक शेरचनको शब्द रचना रहेको छ । मायालु जोडी देखि बिबाह सम्मको प्रेम भावलाई गीतमा प्रष्ट देखाईएको छ ।

भिडियोको निर्देशन अनन्त तिमल्सिनाले गरेका हुन् । नायिका बर्षा सिवाकोटी र मोडल अनिल थापाले मोडलिङ गरेको भिडियोमा जोडी रोमान्टिक  देखिन्छ । छाँयाकंन सुदिप बरालको रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

For More videos Log on to Mazzako TV