अभिनेता करण जोहरले शनिबार बेलुकी आफ्नै वंगलामा पार्टी दिए । उनको पार्टीमा अभिनेता साहरुख खानदेखि दीपिका पादुकोण, रणवीर सिंह, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, सैफअली खान, करिना कपुर जस्ता सेलिव्रेटी पुगे ।

तर, पार्टीमा सबैको ध्यान अभिनेत्री करिना कपुरमा अड्कियो । पति, सैफअली खानसँग पार्टीमा पुगेकी करिनाको पहिरनको पछिल्लो भाग खुबै खुलेको थियो । एक सन्तानलाई जन्म दिएपछि आफूलाई मेन्टेन गरेकी करिनाले लगाएको पहिनर आकर्षमा मात्र दिएन, उनी पछि आएका धेरै अभिनेत्रीलाई मात खुवाउने खालको थियो ।

करिना र सैफले क्यामेराको अगाडि विभिन्न पोज दिए । तर, करिना गाडीमा चढ्दै गर्दा उनको पछाडिको खुलेको भाग मिडियामा कैद भयो ।

For More videos Log on to Mazzako TV