गायक प्रेम घिमिरेको ‘मेरी कान्छी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । केहि समय अघि ‘पुर्बेली ठिटी’ बोलको गीत मार्फत सांगीतिक बजारमा पाइला चालेका गायक घिमिरेले ‘मेरी कान्छी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

ललितकला क्याम्पसमा संगीत बिषयमै मास्टर गर्ने तयारी गरिरहेका घिमिरेले ‘मेरी कान्छी’ गीतबाट राम्रो प्रतिक्रिया पाउने आसा राखेका छन् । गीतमा शंकर योगीको शब्द संगीत रहेको छ, भने संगीत संयोजन फणिन्द्र राईको छ ।

लिरिकल भिडियो :

For More videos Log on to Mazzako TV