नेपाली नायिका जेनिशा केसीले बलिउडका हस्तीसँग भेट गरेकी छिन् । मिथुन चक्रवती, जेकी श्राव, विवेक ओवरय लगायत बलिउड हस्तीलाई भेट गर्दै जेनिशाले तस्बिर समेत खिचाएकी छिन् ।

बिहिबार आयोजना भएको निर्देशक राम गोपाल बर्माको वर्थ डे पार्टीमा जेनिशाले यस्तो मौका पाएकी हुन् । नायक विवेक ओवरय ती बलिउड हस्तीहरुले आफुलाई ‘जेनिफर लोपेज’ को जस्तो भएको प्रतिक्रिया दिएको समेत उनले बताइन् । उनी अझै ६ महिना मुम्बई बस्ने छिन् । फिल्म अडिसनको लागि आफु मुम्बई पुगेको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV