बलिउड अभिनेत्री प्रियंका चोपडाका लागि उनको हलिउड यात्रा सुखद बनिरहेको छ । हलिउड यात्रामा लागेपछि उनले विश्वकै पावरफूल सेलिव्रेटीहरुलाई टक्कर दिइरहेकी छिन् ।
उनै, प्रियंकालाई एक चर्चित वेवसाइटले विश्वकै दोश्रो सुन्दर महिलाको सूचीमा राखेको छ । प्रियंकालाई गायिका वियोन्सले मात्र उछिनेकी छिन् ।


विश्वका चर्चित सेलिव्रेटीलाई पछि पार्दै चोपडाले दोश्रो स्थान कब्जा गरेकी हुन् । उनले, बजनेट नामक वेवसाइटलाई धन्यवाद दिदै आफ्ना लागि पनि वियोन्स नम्बर १ नै रहेको बताएकी छिन् । उनले, एन्जेलिना जोलीदेखि टप सेलिव्रेटीलाई पछि पारेकी हुन् ।

For More videos Log on to Mazzako TV