सोसल मिडियामा सेलिव्रेटी बनेकी पूनम पाण्डेले चाडै नै गोप्य प्रोजेक्ट लिएर आउने भएकी छिन् । उनले यो कुराको जानकारी विकिनी तस्बिर सार्वजनिक गरेर दिएकी छिन् ।
उनले ट्विटरमा लेखेकी छिन्–‘म एउटा सिक्रेट प्रोजेक्ट गर्दैछु । चाडै नै यो कुराको जानकारी दिनेछु ।’

पूनम आफ्नो हट अवतार र तस्बिरका कारण सामाजिक संजाल प्रयोगकर्तामाझ सबैभन्दा बढी चर्चित छिन् । फिल्ममा भने उनको छवि राम्रो बन्न सकेन ।

For More videos Log on to Mazzako TV