बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यूका लागि भन्दा पनि उनको पर्सनल लाइफका बारेमा बढि चर्चा हुने गरेको छ । साराले अनिल कपुरका छोरासंग डेटमा रहेको एउटा तस्बिरले पोल खोली दिएको छ ।

त्यस्तै कहिले उनको नाम एक मन्त्रिको नातीसंग जोडिन्छ त कहिले उनको एक साथिसंग जोडिन्छ ।

For More videos Log on to Mazzako TV