विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ् दि वल्र्ड रेकर्डस्मा नाम लेखाएका सौगात विष्ट निर्देशित फिल्म ‘लभ यू बाबा’ युट्युवमा रिलिज भएको छ । सार्वजनिक प्रदर्शनमा आएको दुई वर्ष पछाडी यो फिल्म युट्युवमा रिलिज भएको हो । फिल्म हेर्नुस् :

बाबु र छोरीको गहिरो प्रेमलाई प्रस्तुत गरिएको फिल्म ‘लभ यु बाबा’ मा गजित विष्ट, संगम विष्ट, अशिष्मा नकर्मी, निश्मा घिमिरे, निर्मल शर्मा लगायत कलाकारहरुको अभिनय रहेको । संगमले यही फिल्मबाट राष्ट्रिय पुरस्कार पाएकी थिइन् भने सौगातले पनि विभिन्न सम्मान तथा पुरस्कार पाए ।

For More videos Log on to Mazzako TV