गोसाईकुण्डमा फिल्म ‘लभ लभ लभ’ सुटिङको लागि जाँदा आफु रोएर पती निश्चल बस्नेतलाई फोन गरेको नायिका स्वस्तिमा खड्काले खुलाएकी छिन् । गोसाईकुण्डमा फिल्मको टोली तीन दिन हिंडेर पुगेको थियो । यति लामो समयसम्म हिड्नु पर्दा निकै कठिन भएको स्वस्तिमाले मज्जाको टिभीसँगको कुराकानी खुलाएकी हुन् । सुरज खड्का र स्वस्तिमासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘लभ लभ लभ’ मा स्वस्तिमा र सुरज मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सर्मिला पाण्डेले निर्माण गरेको यो फिल्म यही बैशाख १ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV