अंग्रेजी टेलिभिजनमा मोडल तथा रियालिटी स्टार क्लोई कार्दशियनको चर्चा खुबै हुन्छ । क्लोइको फेसन, उनको स्टाइल र शरीरको चर्चा खुबै हुने गरेको छ । ३२ बर्षकी यी सुन्दरी क्लोई क्यालिफोर्नियामा स्टाइलिस्ट शैलीमा देखिइन् ।

केहि फाटेको शैलीको पाइन्ट, क्लिभेज देखिने टीसर्टमा उनी आकर्षक देखिएकी थिइन् । दिदी किम कार्दशियनका पति कान्य वेष्टको रेकडिङ स्टूडियोबाट निस्कदै गर्दा उनी क्यामेरामा कैद भएकी हुन् ।

For More videos Log on to Mazzako TV