केही दिन अगाडी फिल्म ‘डायरी’ को ‘माया माया’ बोलको लिरिकल भिडियो रिलिज गरिएको थियो । मानस राजको शब्द तथा संगीत दिएको उक्त गीतमा अल्मोडा राना उप्रेतीले स्वर दिएका छन् । तर बुझन्मा आए अनुसार सुरुमा यो गीतलाई संगीतकार मानस राजले नै गाएका थिए । लिरिकल भिडियो :

तर, निर्माण पक्षले भने बिना खबर ‘पानी पर्यो’ का गायक अल्मोडालाई गाउन दियो । आफुले गाएको गीत अल्मोडालाई गाउन दिएपछि मानस राज ‘डायरी’ टिमप्रति असन्तुष्ट भएका छन् । आखिर किन निर्देशक अनिल योञ्जन र निर्मात्री छुल्ठिम ठोल्माले यसो गरे त ?

छुल्ठिम सहित रेखा थापा र सन्नी सिंहको मुख्य भूमिका रहेको फिल्म ‘डायरी’ आउँदो जेठ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म एक्सन लभ स्टोरी हो । जहाँ रेखाको एक्सन अवतार निकै आकर्षक छ ।

For More videos Log on to Mazzako TV