दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ आउँदो बैशाख १ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । यो लभ स्टोरी फिल्ममा नायिका स्वतिस्मा खड्का र नव नायक सुरज पाण्डे मुख्य भूमिकामा छन् । शर्मिला पाण्डेको निर्माण रहेको फिल्म ‘लभ लभ लभ’ मा स्वस्तिामा र सुरजको क्यामेस्ट्री कस्तो होला त ? अहिलेलाई भने उद्धव रसाईलीले लिएको उनीहरुको तीन तस्बिर हेर्नुस् :

For More videos Log on to Mazzako TV