बलिउड र तेलुगु फिल्ममा काम गरिसकेकी अभिनेत्री रिया चक्रवर्तीको कम मात्र मानिसले जानेका थिए । तर, अहिले उनी आफ्नो एक फोटोसुटका कारण चर्चामा छिन् । सन् २०१३ मा रिलिज भएको फिल्म ‘मेरी ड्याड कि मारुती’बाट रीयाले चर्चा पाएकी थिइन् ।

रीयाले आफूलाई मानिसहरुले बच्चा भनेकाले हट फोटोसुट गराएको बताएकी छिन् । उनले, खिचाएको केहि तस्बिरमा उनी ब्रालेस देखिएकी छिन् । उनी, अभिनित फिल्म ‘हाफ गलफ्रेन्ड’ मे महिनामा रिलिज हुँदैछ ।

अहिले, केहि सुन्दरीहरु आफूलाई बच्चा भनेको भन्दै कामुक फोटोसुट गराइरहेका छन् ।

For More videos Log on to Mazzako TV