तपाई, विश्व चर्चित रियालिटी स्टार किम कार्दशियनलाई नजिकबाट चिन्नु हुन्छ भने उनको फेसनको बारेमा पनि तपाइलाई धेरै कुरा थाहा छ होला । किम आफ्नो काम भन्दा पनि बढी फेसनका कारण बढी चर्चामा रहन्छिन् । किम आफूले लगाउने पहिरनबाट मानिसको ध्यानाकर्षण गर्न सिपालु छिन् ।

३५ बर्षकी दुई सन्तानकी आमा किम, क्यालिफोर्नियाको शहरमा देखिइन् । उनको पहिरन सामान्य थियो, तर आकर्षक । लामो पहिरनमा किमलाई कमै मात्र देख्न पाइन्छ । तर, उनको सेतो लामो कपाल र हेयर स्टाइलले उनलाई मनमोहक देखाएको थियो ।

For More videos Log on to Mazzako TV