अभिनेत्री विपाशा वसुको करिअर बलिउडमा सुरु भएको लामो समय भैसक्यो । कुनै बेलाकी चर्चित अभिनेत्री विपाशा अहिले बिहे गरेर चुपचाप छिन् । हट एन्ड सेक्सी विपाशाले अभिनेता करण ग्रोवरसँग बिहे गरेकी थिइन् ।

उनै, विपाशा र करणको बिषयमा एउटा रोचक कुरा सार्वजनिक भएको छ । करणसँग विपाशाले प्रेम परेको केहि बर्षपछि बिहे गरिन् ।

उनै, विपाशा करण भन्दा धेरै धनी छिन् । एक वेवसाइटका अनुसार विपाशाको कुल सम्पत्ती १०२ करोड भारतीय रुपैयाँ छ । तर, उनका पति करणसँग भने १३.६० करोड भारतीय रुपैयाँ छ ।

यसको अर्थ, करण भन्दा विपाशा धेरै धनी छिन् । साथमा, फिल्म क्षेत्रमा पनि करण भन्दा विपाशा धेरै नै चर्चित छिन् ।

For More videos Log on to Mazzako TV