फिल्म ‘हिरोज’ मा समावेश आइटम गीतको भिडियो रिलिज भएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा पूर्णिमा लामाले आइटम पस्केकी छिन् । भिडियो हेर्नुस् :

द्धन्द्ध निर्देश्क एनवी महर्जनको निर्देशन रहेको फिल्म ‘हिरोज’ मा अभिनेत्री करिश्मा मानन्धर, पूर्णिमा लामासँगै संजोग राना, जयकृष्ण बस्नेत, दिलकृष्ण श्रेष्ठ लगायतको अभिनय रहेको छ । सुटिङ सकिएपनि ‘हिरोज’ को प्रदर्शन भने तय गरिएको छैन । फिल्ममा युवराज लामा, पाम समुह र संजाग रानाको लगानी छ ।

For More videos Log on to Mazzako TV