२२ बर्षकी चर्चित मोडल तथा अभिनेत्री कट्रेनी स्टोडडेनले सार्वजनिक गरेको एक तस्बिरले अहिले खुबै चर्चा पाइरहेको छ । यी मोडलले मंगलबार बिहान सार्वजनिक गरेको तस्बिर, सामाजिक संजालमा चर्चित बनेको हो ।

फोटोमा उनले आफ्नो बक्षस्थल आधा भन्दा बढी शो गरेकी छिन् र सेक्सी पोज दिएकी छिन् । सामाजिक संजालमा यस्ता तस्बिर सार्वजनिक गरेर चर्चामा आउने मोडलमा पर्छिन्, कट्रेनी ।

For More videos Log on to Mazzako TV