कमेडियन कपिल शर्माको प्रेम चर्चा मिडियामा लामो समयदेखि बहसको बिषय बनिरहेको छ । कपिल प्रेममा छन् भन्ने खबर सार्वजनिक भएपनि, उनी को थिइन् भन्ने कुरा सार्वजनिक भएको थिएन ।
kapil with her gf
तर, शनिबार कपिलले एकाएक आफ्नी प्रेमिका सार्वजनिक गरे । उनले, प्रेमिका सार्वजनिक गर्दै लेखेका छन्-‘म भन्दिन कि, यिनी मेरी श्रीमती हुन् । तर, उनले मलाई पूर्ण बनाएकी छिन् । गिन्नीसँग मिल्नुहोस् । जसलाई म बहुतै धेरै प्रेम गर्छु ।’

सामाजिक संजालमा त कपिलको आउँदो फिल्म ‘फिरंगी’को प्रमोशनका लागि यो तरिका अपनाइएको समेत चर्चा भैरहेको छ ।

For More videos Log on to Mazzako TV