चलचित्र ‘लाल्टिन’को आईटम गीत ‘चमेली’ सार्वजनिक भएको छ । नायिका प्रियंका कार्कीलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको यो गीतमा आवाज आस्था राउतको छ । किरण माईकलको शब्द रहेको यो गीतमा संगीत भने किरण तुलाधारको छ।

Priyanka Karki

दयाहाङ्ग र प्रियंका मुख्य भुमिकामा प्रस्तुत भएको चलचित्र ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ्ग, शिशिर भण्डारी, रामकेशर बोगटी भानुप्रताप लागयतको पनि अभिनय रहेको छ । अनिम श्रेष्ठ र राज केसीको निर्माण तथा भानु भानु प्रतापको प्रस्तुती रहेको चलचित्र ‘लालटिन’लाई पनि निकै आशलाग्दो चलचित्रको रुपमा हेरिएको छ । चलचित्रले कस्तो ब्यापार गर्ने हो त्यो भने प्रर्दशनमा आएपछि नै थाहा होला तर चलचित्रको आईटम नम्बर ‘चमेली’ले भने निकै राम्रो प्रतिक्रिया पाईरहेको छ ।

For More videos Log on to Mazzako TV