राजु बरालको ‘सपनीमा’ गीतको म्युजिक भिडियोमा सार्वजानिक भएको छ । भिडियोमा ‘भिमफेदी गाईज’ समुहसँग नायिका अशिष्मा नकर्मीले कम्मर मर्काएकी छिन् । हेटौंडाको नृत्य समुह ‘भिमफेदी गाईज’ अभिनित यो भिडियोलाई लिएर गायक निकै उत्साहित रहेका छन् ।

unnamed
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजु आफैँले पनि अभिनय गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको यस भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्य भिडियो निकै राम्रो बनेको बताउदै यसअघिको ‘भिमफेदी गाईज’को भिडियो झै यो भिडियोलाई पनि दर्शकले मन पराउनेमा विश्वस्त देखिएका छन् ।
हेर्नुस्, भिडियो यस्तो छ ।

For More videos Log on to Mazzako TV