रोक्सी हर्नर हलिउडका चर्चित अभिनेता लियोनार्दो डिक्याप्रियोसँग पनि प्रेममा परिसकेकी छिन् । यसका साथै, विश्वका चर्चित पुरुषहरुसँग उनको प्रेम सम्बन्ध गासिएको छ । roxy hot

उनै, सेक्सी रोक्सी इटालीमा एक विज्ञापन छायांकनको क्रममा मिडियाको क्यामेरामा कैद भइन् । रोक्सी अहिले गायक जेक वगसँग डेटमा रमाइरहेकी छिन् ।

उनै, रोक्सीले सडकमा हिड्दै गर्दा आफ्नो बक्षस्थल आधा भन्दा बढी शो गरिन् । सडकमा मस्ती मुडमा हिड्दै गर्दा उनको यो हट तस्बिर क्यामेरामा कैद भएको हो ।

For More videos Log on to Mazzako TV