काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
daya and keki
संचारकर्मी दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा दीपेन्द्रले २ फरक जातका यूवा र यूवतीको प्रेमलाई देखाउन खोजेको प्रष्ट हुन्छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक लामाले, आफूले पहिलो प्रयास गरेको बताए । उनले, आउँदा फिल्ममा सुधार गर्दै जाने भन्दै यो आफ्नो अन्तिम फिल्म भने नभएको स्पष्ट पारे ।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा यसका मुख्य कलाकार केकी र दया भने उपस्थित थिएनन् ।

For More videos Log on to Mazzako TV