बीग बोसमा सहभागी भैसकेकी पाकिस्तानी अभिनेत्री विना मलिकले पति असद खटकसँग डिभोर्स गरेपछि यो बिषय अहिले चर्चामा छ । धेरैले यो डिभोर्सको मुख्य कारण नै विना भएको टिप्पणी पनि गरेका छन् । आफूमाथि गम्भिर आरोप लागिरहेको समयमा विनाले पतिसँग डिभोर्स गरेको बिषयमा मिडियासँग कुरा गरेकी छिन् । bina malik hot

विना आफूलाइ लागेको झुठो आरोपमा रोइन् । उनले आफूले पैसाका लागि बिहे नगरेको समेत स्पष्ट पारेकी छिन् । विनाका अनुसार उनका पतिले उनलाई पिटेका छन् र शारीरिक रुपमा शोषण पनि गरेका छन् । जसकाकारण, आफूले यो कदम उठाएको विनाको भनाई छ ।

विनाले ३ बर्षमै पतिसँग डिभोर्स गर्ने निर्णय गरेपछि यसले अहिले मिडियामा चर्चा पाइरहेको छ ।

For More videos Log on to Mazzako TV