वरुण धवन र आलिया भट्ट अभिनित फिल्म ’बद्रीनाथ की दुल्हनिया’ले बाक्स आफिसमा राम्रो कलेक्सन गरेको छ । पाँच दिनमा फिल्मले सानदार कलेक्सन गरेको हो । फिल्मले पहिलो दिन १२.२५ करोड, दोस्रो दिन १४.७५ करोड, तेस्रो दिन १६.०५ करोड, चौथो दिन १२.०८ करोड र पाचौँ दिन ७.१५ करोडको कमाई गरेको भारतिय मिडीयाले उल्लेख गरेका छन् । पाँच दिनमा आइपुग्दा फिल्मले ६२.२८ करोड कलेक्सन गरेको छ ।

1489560221-4488फिल्मले पाँच दिनमा आदित्य चोपडाको फिल्म ’बेफिक्रे’ को लाइफटाइम कलेक्सन लाई उछिनेको छ ।

For More videos Log on to Mazzako TV