शाहरुख खान र अनुष्का शर्मा लाई लिएर इम्तियाज अली ले एक फिल्म बनाएका छन् , जुन फिल्म यस वर्ष स्वतंत्रता दिवस मा रिलीज हुनेछ । उक्त फिल्म को नाम अहिले तय नभैसकेको जनाइएको छ । उक्त स्वतंत्रता दिवस मा छुट्टी हुने हुदा यसका निर्माको नजर लागेकोे छ । अक्षय कुमार लाई लिएर ’क्रेक’ बनाउने घोषणा गरेका निर्देशक नीरज पांडेले यही मितीमा फिल्म रिलीज गर्ने चर्चा चलेको थियो । तर यस फिल्म शाहरुख को फिल्म सग टक्कर नगर्ने भएको छ । किनकी

sarukh

यस फिल्मको शूटिंग अजै सुरु भएको छैन । यहि स्वतंत्रता दिवस लाई मध्यनजर गरेर सूरज पंचोलीको एक फिल्मको पनि चर्चा चलको थियो, तर सुरजले पनि शाहरुखसग नजुधाउने भएका छन् । यसले गर्दा यो मितीमा छोटो फिल्म रिलीज हुने छ । तर शाहरुख–अनुष्काको फिल्मसग टक्कर गर्ने दम कसै सग नभएको बलिउड बजारमा हल्ला छ । अब शाहरुख–अनुष्काको फिल्म को लागी बाटो सफा रहेको छ ।

For More videos Log on to Mazzako TV