सन् २०१३ सम्म उनलाई सेक्स सिम्बोलको रुपमा लिइन्थ्यो । तर, त्यसपछि भने मोडल इमिली रटाज्कोस्की केहि सुस्ताइन् । तर, फेरि उनी आफ्नो पुरानो उपनाम फिर्ता लिने तयारीमा लागेकी छिन् । मोडल इमिलीले गरेको एक फोटोसुटले उनलाई फेरि सेक्स सिम्बोलको रुपमा परिचित गराएको छ ।
emly hot
२५ बर्षकी यी मोडलले आफ्नो क्लिभेज पूर्ण शो गर्दै विकिनीमा फोटो खिचाएकी छिन् । आफ्नो सेक्सी फिगर निर्धक्क शो गर्दै इमिलीले फ्यानहरुलाई फेरि एकपटक सरप्राइज दिएकी छिन् ।

For More videos Log on to Mazzako TV