३४ बर्षकी विश्व चर्चित र्‍याम्पर निक्की मिनाजले आफ्ना फ्यानलाई विशेष सरप्राइज दिइन् । उनले, आइतबार इन्स्ट्राग्राममा पोष्ट गरेको सेक्सी तस्बिरले अहिले हंगामा मच्चाइरहेको छ । निक्कीले पिंक कलरको बडीस्विट लगाएकी छिन् ।
nikki minaj
तर, उनको यो पहिरन यति कसिलो छ कि, उनको गोप्य अंग लुक्न सकेको छैन । साथमा, उनले लगाएको पहिरनमा उनको बक्षस्थल पनि आधा भन्दा बढी शो भएको छ ।

निक्कीले बजारमा ल्याएका म्यूजिक भिडियो पनि निकै कामुक हुन्छन् । उनी, भिडियोमा जस्तै बाहिरी दुनियाँमा पनि निकै कामुक शैलीमा प्रस्तुत हुँदै आएकी छिन् ।

For More videos Log on to Mazzako TV