बलिउड अभिनेत्री बिद्या बालन अहिले आफू अभिनित फिल्म ‘बेगम जान’को प्रचारमा व्यस्त छिन् । उनै, विद्याले हलिउड रुचिको बारेमा कुरा गरेकी छिन् । हुनत, विद्याको पछिल्लो समय कुनै पनि हिट फिल्म बजारमा आएका छैनन् । bidya balan

उनै, विद्याले हलिउडमा जान आफू इच्छुक भएको बताइन् । उनले, हलिउडबाट अफर आएको खण्डमा आफू उत्साहित हुने पनि बताइन् । तर, हलिउडकै लागि भनेर मिहिनेत नगर्ने उनको भनाई छ ।

विद्याले हलिउड फिल्मको कथावस्तु राम्रो लागेको खण्डमा आफूले काम गर्न सक्ने बताइन् । बलिउडका अभिनेत्रीहरु हलिउडमा लागेपछि अब अन्य अभिनेत्री पनि यसतर्फ आकषिर्त भएको देखिन्छ ।

For More videos Log on to Mazzako TV