यो बर्ष अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘टाइगर जिन्दा हे’ रिलिज हुँदैछ । यो बर्षको क्रिसमसमा यो फिल्म रिलिज हुन लागेको हो । salman khan

रिलिज हुन लागेको फिल्म ‘टाइगर जिन्दा हे’ का लागि अभिनेता सलमान खानले मिहिनेत गरिरहेका छन् । उनले अष्ट्रियाबाट केहि दिनमै यो फिल्मको छायांकन सुरु गर्नेछन् ।

अभिनेता, सलमान खानले यो फिल्मका लागि १७ केजी तौल घटाएको समाचार सार्वजनिक भएको छ । तौल घटाउनका लागि सलमानले दिनरात मिहिनेत गरिरहेका छन् । अभिनेत्री कट्रिना कैफसँग सलमानले यो फिल्ममा जोडी वाध्दैछन् ।

For More videos Log on to Mazzako TV