बलिउडमा कुनै समय अभिनेता अक्षय कुमार र अभिनेत्री रविना टन्डनको प्रेमको खबर खुबै चल्यो । यी दुइ गहिरो प्रेममा रहेको र बिहे नै गर्न लागेको खबर पनि सार्वजनिक भएको थियो । akshya kumar

तर, बिहे हुन नसकेपछि रविना र अक्षयको प्रेम भने बी टाउनका लागि नौलो थिएन । उनीहरु गहिरो प्रेममा परे । अक्षय र रविनाको जोडी सबैभन्दा चर्चित मानिन्छ ।

उनै, अक्षयले पछि ट्विकल खन्नासँग बिहे गरे । अक्षयले आफ्नी पूर्व प्रेमिका रविना टन्डनसँग काम गरेको पल संझिएका छन् । उनले, रविनासँग काम गर्दाको पल निकै अविस्मरणिय र रोमान्चक भएको बताए । उनका अनुसार, रविनासँग उनले केहि गीतमा नृत्य गरेका छन् जुन हिट पनि भयो ।

तर, ‘टिप टिप बर्षा पानी’ बोलको गीतको भिडियो आफ्ना लागि सबैभन्दा विशेष रहेको अक्षयले बताएका छन् ।

For More videos Log on to Mazzako TV