बलिउडमा कलाकारको सम्बन्धका कारण उनीहरुको परिवारमा पनि यसको प्रत्यक्ष असर परेको हुन्छ । अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन र अभिनेता अर्जुन कपुरको सम्बन्धको बिषयमा मिडियामा लामो समय खबर आइरहेको छ । सुजैन र अर्जुनको प्रेम सम्बन्धका कारण ऋतिकसँग उनको डिभोर्स भएको खबर पनि आइरहेको थियो । sujaina with arjoon kapoor wife

हालैमात्र, अभिनेता फरदिन खानको पार्टीमा सुजैन र अर्जुन कपुरकी पत्नी मैहरविच लफडा भएको खबर सार्वजनिक भएको छ । यो पार्टीमा सुजैन र अर्जुनकी पत्नी मैहरविच झगडा भएको र उनीहरुलाई मिलाउन पार्टीमा पुगेका कलाकारले ठूलै मिहिनेत गर्नुपरेको खबर पनि सार्वजनिक भएको थियो ।

तर, केहि भारतीय मिडियाले भने उनीहरुको सम्बन्धमा कुनै पनि दरार उत्पन्न नभएको उल्लेख गरेका छन् । उनीहरुले एउटै ग्याङमा बसेर पार्टीको आनन्द लिएको खबर केहि बलिउड खबर छाप्ने मिडियाले उल्लेख गरेका छन् ।

For More videos Log on to Mazzako TV