mohan-harsika

विवाहपछि नायिका हर्षिका श्रेष्ठले फिल्म ‘मेरी कुसुम’ मा सोलो नायिका भएर अभिनय गरेकी छिन् । हर्षिकालाई युएइमा बस्दै आएका कलाकार मोहन बोगटीले ‘मेरी कुसुम’ बनाएका हुन् । गत साता प्रेसमिट समेत गरिएको यो एक्सन लभ स्टोरी फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्नुस् :

एन.आर घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म ‘मेरी कुसुम’ लाई दिव्य सुवेदीको छायांकन गरेका छन् भन फिल्मकी निर्मात्री सुनिता शर्मा बोगटी हुन् । यस्तै, रुद्र खनाल र रविन्द कुवँर यसका सह–निर्माता हुन् । ‘मेरी कुसुम’ को प्रदर्शन मिति भने तय भैसकेको छैन ।

For More videos Log on to Mazzako TV