एरियल विन्टरको एउटा विशेषता छ, उनी कहिल्यै पनि हट तस्बिर खिचेर सामाजिक संजालमा सार्वजनिक गर्न डराउँदिनन् र लजाउँदिनन् पनि । उनै, एरियलले ग्लोबल कल्चर म्यागेजिनका लागि तस्बिर खिचाइन् । areil sexy photo

१९ बर्षकी यी हट सुन्दरीले खिचाएको तस्बिरमा उनको बक्षस्थल पारदर्शी पहिरनले छोपिएको छ । उनको इन्स्ट्राग्राममा २३ लाख फ्यान छन् । आफ्ना फ्यानका लागि उनले हट तस्बिर सार्वजनिक गरिन् ।

आफ्नो क्लिभेज शो गर्दै उनले मन्ध मुस्कान दिइन् र तस्बिर खिचाइन् । उनको तस्बिर, अहिले उनका फ्यानहरुले खुबै मन पराइरहेका छन् ।

For More videos Log on to Mazzako TV