आखिर, बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई त्यस्तो के पर्‍यो, जसले गर्दा उनी अहिले अर्की अभिनेत्री करिश्मा कपुरसँग् क्लास लिइरहेकी छिन् ।
jacline with karisma
अभिनेत्री ज्याकलिन फर्नान्डेज फिल्म ‘जुड्वा २’को लागि निकै उत्साहित देखिएकी छिन् । डेभिड धवनको निर्देशनमा तयार भैरहेको यो फिल्ममा वरुण धवन मुख्य भूमिकामा छन् । अभिनेता सलमान खान अभिनित फिल्म ‘जुड्वा’को रीमेकको रुपमा यो फिल्म बन्दैछ ।

सलमानसँग रोमान्स गर्ने अभिनेत्री थिइन्, करिश्मा कपुर । करिश्माले निर्वाहा गरेको भूमिका अहिले ज्याकिलनले निर्वाहा गर्दैछिन् । यसैले पनि अहिले ज्याकिलनसँग यो भूमिकाको बिषयमा क्लास लिइरहेकी छिन् । ज्याकिलनले आफ्नो भूमिकालाई गम्भिर रुपमा लिइरहेको यसबाट पनि स्पष्ट हुन्छ ।

For More videos Log on to Mazzako TV