बलिउड अभिनेत्री दिसा पटानी अहिले एक पहिरनका कारण खुबै चर्चामा छिन् । केहि दिन अगाडि टेलिभिजनमा प्रशारण भएको ‘६२ औ फिल्म फेयर अवार्ड’मा दिसाको पहिरनमा क्यामेरा खुबै फोकस भयो । उनले लगाएको पहिरनबाट उनको बक्षस्थलको अधिकांश भाग देखिएको थियो ।
disha patani hot
सामाजिक संजालमा, दिसाको पहिरनलाई लिएर मजाक खुबै बनाइएको छ । साथै, उनीसँगै रहेका एक पुरुष कलाकारले उनको बक्षस्थललाई धेरै पटक हेरेको भन्दै ट्रोल नै तयार भएका छन् ।

यो कुरालाई दिसाले गतिलो तरिकाले जवाफ दिएकी छिन् । उनले, जबसम्म मानिसको दिमागबाटै यस्ता कुराहरु हट्दैनन्, तबसम्म भारतमा बलात्कारको घटना बढ्ने बताएकी छिन् । उनले, सोचाई परिवर्तन गर्न सबैलाई सुझाव समेत दिएकी छिन् ।

For More videos Log on to Mazzako TV