आज, हामीले यहाँ चर्चा गर्न लागेकी मोडल हुन् जोर्जे खासलिभको । उनी आफ्नो निकै नै सेक्सी शरीर देखाउन कहिले पनि लजाउँदिनन् । उनै, जोर्जेले लण्डनमा आफ्नो एक सिरिजको पछिल्लो भाग छायांकनका क्रममा आकर्षक पहिरन लगाइन् ।
geogre hot
उनको पहिरनमा आधा बक्षस्थल स्पष्ट देखिएको थियो भने उनको पोज पनि निकै कामुक थियो । रियालिटी स्टार समेत रहेकी २५ बर्षकी यी मोडलको वन पिस कालो पहिरनले बक्षस्थलको थोरै भाग मात्र छोपेको थियो । उनले यहि पहिरनमा निकै मन्द मुस्कानका साथ पोज दिइन् ।

For More videos Log on to Mazzako TV