bikash-anu-aarju

राज श्रेष्ठको संगीत तथा स्वर र एस करन थिङको स्वरमा ‘गोरी काली’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । मोहन राज अधिकारीको निर्देशन रहेको भिडियोमा अनु शाह, विकास लामिछाने र आर्जु फिचरिङ छन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई माधव वेलबासेले सम्पादन गरेका हुन् । एरेञ्ज दिपेश सिंहको छ । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV