अभिनेता वरुण धवनको प्रेम कहानी मिडियाका लागि सधै गोप्यतामा रहने गरेको छ । वरुण र मुम्बइमा रहँदै आएकी नतासाविच केहि बर्षयता प्रेम सम्बन्ध रहेका चर्चा नचलेका होइनन् । तर, पनि वरुण र नतासाले आजसम्म प्रेमलाई अफिसियल रुपमा घोषणा गरेका छैनन् । barun and natasha

तर, आइतबार बेलुकी जुन दृश्य देखियो, त्यसले नतासा र वरुण प्रेममा छन् भन्ने प्रष्ट भएको छ । अभिनेता साहिद कपुरको वर्थ डे पार्टीमा पुगेका वरुण प्रेमिका नतासासँगै उपस्थित थिए । उनी प्रेमिका नतासाको हात समातेरै पार्टीमा पुगेका थिए । वरुण र नतासाको प्रेमको केमेष्ट्री साहिदको बर्थ डेमा देखिएको थियो ।

For More videos Log on to Mazzako TV