हलिउडका धेरै हस्तीहरु आफ्नो फिगर शो गरेर चर्चामा रहन्छन् । मोडल इमिली रट्टाज्कोस्की पनि यहि सूचीमा पर्छिन् । उनलाई आफ्नो फिगर शो गर्न कुनै पनि लाज लाग्दैन । emily hot

शनिबार आफ्नो इन्स्ट्राग्राममा उनले यस्तै एक तस्बिर पोष्ट गरेकी छिन् । २७ बर्षकी यी मोडलले सार्वजनिक गरेको तस्बिरमा उनको अनुहार पनि देखाइएको छैन ।

तर, आधा भन्दा बढी खुलेको विकिनी र पेन्टीमा उनले कामुक तस्बिर खिचाएकी छिन् । उनले समुन्द्रमा यो तस्बिर खिचाएर सामाजिक संजालमा पोष्ट गरेकी हुन् ।

For More videos Log on to Mazzako TV